३० बैशाख २०८२, मंगलबार

Tag: नागरिक उड्डयन प्राधिकरण

‘नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक छिट्टै पारित हुन्छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोदप्रकाश सिंहले नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयक छिट्टै संसद्बाट पारित हुने हुने बताएका छन् । नेपाल एशोसिएशन अफ टूर मण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ६०औं वार्षिकोत्सवको मङ्गलबार उद्घाटन गर्दै