११ आश्विन २०८१, शुक्रबार

Tag: नागरिकको वितृष्णा

नागरिकको वितृष्णा व्यवस्थाप्रति होइन : सांसद सिंह

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताएका छन् । शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उनको भनाइ थियो । “संसदीय व्यवस्था भनेको उत्कृष्ट व्यवस्था हो ।