काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमका अनुसार आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टीतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटर