२ कार्तिक २०८१, शुक्रबार

Tag: नवीन न्यौपाने

दुर्घटनाबाट एक प्रहरीको मृत्यु, एक घाइते

काठमाडौं । सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरीजवान नवीन न्यौपानेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सानेपास्थित स्टार अस्पतालमा गए