नवलपुरमा आज थपिए कोरोनाका १६ नयाँ संक्रमित
नवलपुर, असार ८ । नवलपुर जिल्लामा १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । भरतपुर अस्पतालका अनुसार आज