३ असार २०८१, आइतबार

Tag: नवनिर्वाचित महामन्त्री

नवनिर्वाचित महामन्त्री गगन सानेपामा पुगेपछि नारा- नेपाली कांग्रेसको महामन्त्री, अब देशको प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । महामन्त्रीमा विजय भएपछि थापा पार्टी कार्यालय सानेपा पुगेका छन् । एक नेताका अनुसार नवनिर्वाचित महामन्त्री थापा पार्टी कार्यालयमा पुगेपछि उनलाई नेता कार्यकर्ताले अविर, फूलमालाले स्वागत गरेका