काठमाडौं । नवनियुक्त नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । गर्भनर नियुक्तिका लागि योग्यता नपुगेको अयोग्य व्यक्ति भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेस भएको हो । अधिवक्ता अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल