श्वेत भैरव नाचका लागि नवदुर्गा मन्दिरमा राष्ट्रपतिद्वारा पूजा
पाटन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ललितपुरको गोदावरी नगरपालिकाको ठेचोस्थित नवदुर्गा मन्दिरमा श्वेत भैरवको पूजा गरेकी छन् । बाह्र वर्षमा एकपटक मञ्चन गराइने उक्त जात्राको अवसरमा आज बिहान ९ बजे त्यहाँ पुगी उनले पूजा गरेको वडाध्यक्ष जगत महर्जनले जानकारी