१४ असार २०८१, शुक्रबार

Tag: नलड्ने निर्णय

रवि लामिछाने नेतृत्वको पार्टीद्वारा प्रदेशसभा चुनाव नलड्ने निर्णय

काठमाडौँ । रवि लामिछाने नेतृत्वको पार्टीले आगामी प्रदेशसभाको निर्वाचन नलड्ने निर्णय गरेको छ । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको हो । केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा भाग