१ जेष्ठ २०८३, शुक्रबार

Tag: नर्भिक अस्पताल

पूर्वयुवराज पारस शाह एक्कासी नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ । शाह पेसमेकर परिवर्तन गर्न अस्पताल