१५ असार २०८१, शनिबार

Tag: नरेशस्वर सापकोटा

बर्दियामा हात्ती आक्रमणबाट १ जनाको बृद्धको मृत्यु

बाँके । बर्दियाको बाँसगढी नगरपालिका-८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ । च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो । मृतकको पोष्ट्रमाटमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्रशासन