काठमाडौँ, १८ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले आउँदो पुस्तालाई धूमपान र निकोटिनरहित बनाउनुपर्नेमा जोड दिनुभएको छ । विश्व धूमपानरहित दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले धूमपान र निकोटिनरहित गर्न आजकै दिनदेखि सबैले आ–आफ्नो क्षेत्रबाट क्रियाशील