४ कार्तिक २०८३, बुधबार

Tag: नयाँ नेतृत्व चयन

काँग्रेसको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काँग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जारी गरेको निर्वाचनसम्बन्धी सूचनामा उल्लेख छ । महाधिवेशनमा