१२ आश्विन २०८१, शनिबार

Tag: नयाँ चाल

देउवाको नयाँ चालः भित्तामा गगन, प्रवक्तामा विश्वप्रकाश !

२७ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी नेतृत्वलाई चुनौती दिँदै आएका ‘सात भाइ’ को समूहमा ब्रेक लगाउन सफल भएका छन् । चुनावमा कांग्रेसले हार व्यहोरेपछि युवा नेताहरु धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्माले एकै ठाउँमा उभिएर नेतृत्व