६ फाल्गुन २०८२, बुधबार

Tag: नमूना ढुवानीग्राम

नमूना ढुवानीग्रामः सार्वजनिक–निजी साझेदारीको नमूना

लुम्बिनी । बुटवलमा निर्माण गरिएको नमूना ढुवानी ग्राम सञ्चालनको तयारीमा छ । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा निर्माण गरिएको ढुवानीग्राम उपमहानगरले निजी क्षेत्रसँगको सहकार्यमा मुलुककै नमूना आयोजनाका रुपमा सञ्चालन गर्न लागेको हो । व्यस्त सहरी क्षेत्रमा उच्च भारवाहनका सवारीसाधनलाई प्रवेशमा रोक लगाउन