४ आश्विन २०८१, शुक्रबार

Tag: नदीहरुमा बाढी

झापामा अत्यधिक वर्षा, नदीहरुमा बाढी आउने सम्भावना

झापा । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले झापाका नदीहरुमा आज बाढी आउने पूर्वानुमान गर्दै नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज बिहान जारी गरेको सतर्कता सूचनामा इलाम र झापाको धेरै स्थानमा निरन्तर भारी वर्षा