११ बैशाख २०८३, शुक्रबार

Tag: नगद र मूर्ति

नगद र मूर्तिसहित १७ वर्षीय किशोर पक्राउ

काठमाडौं । काठमाडौंबाट एकथान मूर्ति र नगदसहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार टोखा बस्ने काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भएका १७ वर्षीय किशोर पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट एकथान पहेँलो रङको धातुको मूर्ति, नगद एक लाख चार