नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग
काठमाडौँ । यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको सीमा बढाउनुपर्ने