१२ आश्विन २०८१, शनिबार

Tag: नक्सा निःशुल्क

हेटौँडा उपमहानगरपालिकाद्वारा घरको नक्सा निःशुल्क

२४ मङ्सिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ । विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको हो । उपमहानगरपालिकाका सूचना शाखा प्रमुख भानुभक्त थपलियाले एक हजार