नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रास्वपा नेता कँडेल पक्राउ
तवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतालाई पक्राउ हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ परेका छन् । उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन्। कँडेल प्रशिक्षण विभाग संयोजक रहेको कुरा रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले