३१ भाद्र २०८१, सोमबार

Tag: ध्रुव अधिकारी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरेका थिए । निर्वाचन अधिकृत उमादेवी