२२ भाद्र २०८१, शनिबार

Tag: धौवादी फलाम खानी

धौवादी फलाम खानीको उत्खनन गर्न प्रतिनिधिसभामा सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने धौवादी फलाम खानीको उत्खनन प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ । सो उद्योग सञ्चालनमा सरकारले कम्पनी नै स्थापना गरिसकेको छ । सरकारले गराएको अध्ययनबाट सो फलाम खानीमा