२३ जेष्ठ २०८३, शनिबार

Tag: धुलिखेल खानेपानी आयोजना

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण

काभ्रेपलाञ्चोक। विसं २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजनाको पुनःनिर्माण गरिएको छ । त्यतिबेला पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्रलगायत भौतिक संरचना तथा पाइपलाइनमा ठूलो क्षति पुगेको थियो । धुलिखेल खानेपानी आयोजनाको ६० प्रतिशत र जर्मन