२१ जेष्ठ २०८१, सोमबार

Tag: धुलिखेल अस्पताल सिल

कोरोना संक्रमण मिल्दो लक्षण देखिएका विरामीको मृत्यु, धुलिखेल अस्पताल सिल गरियो

३ जेठ, काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएको विरामीको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेको ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल आज विहान सिल गरिएको हो । शिक्षण अस्पताल काठमाडौंमा ८ दिन अघि सुत्केरी