सुर्खेत । वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि मंगलबारदेखि सो विमानस्थलबाट उडान ठप्प भएको छ । गत मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो पुर्ने काम भइरहेको वेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेर धावनमार्गमा देखिएको समस्या समाधान