१२ असार २०८१, बुधबार

Tag: धार्मिक पर्यटकीय तीर्थस्थल

धार्मिक पर्यटकीय तीर्थस्थल कमलपोखरी

गण्डकी । पोखरा महानगरपालिका– १३ कुँडहरस्थित विश्व रामसार सूचीमा सूचीकृत कमलपोखरी ताल नाग र कमलको फूलका कारण परिचित धार्मिक पर्यटकीय तीर्थस्थल हो । पोखराको मुख्य बजार क्षेत्रबाट अत्यन्त छोटो दूरीमा रहेको कमलपोखरीमा ढकमक्क कमल फूल ढाकिनुका साथै नागको बासस्थान रहेको