२९ बैशाख २०८२, सोमबार

Tag: धान चामल आयात

वीरगञ्ज नाका हुँदै आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात

वीरगञ्ज, पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको