३१ जेष्ठ २०८१, बिहिबार

Tag: धादिङ

धादिङमा कांग्रेसले ७ सिट र माओवादीले जम्मा ३ सिट पाउने

धादिङ । धादिङमा गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । जिल्लाका स्थानीय तहहरुमा तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको एक नेताले जानकारी दिए । एक नेताका