प्रधानमन्त्रीलाई पत्र – पहिलो धर्म त्याग
सिर्जना भित्र छन् रचना सुन्दर फक्रन देऊन् ! हाँसेर रमोस मानवको जीवन हाँस्न नि देऊन् !! त्यो डाँफे चरी कोइली मेरी बिरह पो गाउँछे ! वसन्त माझमा परेको पानी देखेर कराउँछे !! बनमा डुल्ने रहर उस्को पुगेर के गर्ने हो