१२ आश्विन २०८१, शनिबार

Tag: धर्मशीला चापागाईं

सहिद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं

काठमाडौं, २६ चैत । सहिद प्रष्ठिान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन भएकी छन् । प्रतिष्ठानको १३ औं साधारणसभाबाट चापागाइँको अध्यक्षतामा सात सदस्यदीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा हेमराज शर्मा, महासचिव युवराज चौलागाइ, कोषाध्यक्ष चित्रबहादुर घर्ती र