काठमाडौं । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा लगाइएको ‘निषेधाज्ञा’ आज बिहानदेखि हटेको छ । डेंगी संक्रमण रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबारदेखि निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा लगाएर धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको थियो । धरान प्रवेश तरहरा,