१४ असार २०८१, शुक्रबार

Tag: धरहरातिर हेर्दै

माधव नेपाल भन्छन्, ‘केपी ओलीले धरहरातिर हेर्दै दम्भ देखाए’

जनकपुरधाम । नेकपा एमालेका निलम्बित नेता माधव नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले धरहरातिर हेर्दै दम्भ देखाएको आरोप लगाएका छन् । धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै