२ जेष्ठ २०८२, बिहीबार

Tag: धनराज आचार्य

पोखरा महानगरपालिकाका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा महानगरपालिकाका मेयर आचार्य आज कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका हुन् । आज अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । पोखरा भ्रमण वर्ष,