३ असार २०८१, आइतबार

Tag: धनराजको टिप्पणी

धनराजको टिप्पणी : सुशील नारामै, ओली ठट्यौलीमै, देउवा साझा कार्यक्रममै सिमित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले प्रधानमन्त्री भएको बेला भ्रष्टाचारका काण्डहरुको बिरुद्ध छानबिन गर्न सुशील कोइराला नारामै सिमित, केपी शर्मा ओली ठट्यौलीमै सिमित भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै नेता