१० बैशाख २०८३, बिहिबार

Tag: धनबहादुर विष्ट

सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा

कञ्चनपुर । डडेल्धुराको पर्शुराम नगरपालिका–११ सुवाखानका धनबहादुर विष्ट पिठ्यूँमा सामानको भारी बोक्दै तीन दिन लगाएर कञ्चनपुरको झलारी बजारबाट घर आइपुग्छन् । घरमा विष्टले किरानाको पसल सञ्चालन गरेका छन् । दुई दशकदेखि उहाँले चुरे क्षेत्रमा रहेको बस्तीबाट पैदल हिँडेर सामान खरिद