१६ आश्विन २०८१, बुधबार

Tag: धनप्रसाद गिरी

ट्रकको ठक्कर बाबु र छोराको मृत्यु

२५ मङ्सिर, दमक । भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार