११ बैशाख २०८३, शुक्रबार

Tag: द्रोपती खड्का

छोराछोरीको पढाइ खर्च जुटाउन बालुवा छान्दै

२६ पुस, भीमदत्तनगर । छोरा/छोरीको अध्ययनदेखि लालनपालनसम्मको खर्चको जोहो गर्न विगत १३ वर्षदेखि द्रोपती खड्का महाकाली नदीको बगरमा बालुवा छान्दै हुनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर रहेपछि भीमदत्तनगरपालिका–११ भुजेलाका खड्काको हरेक वर्ष हिउँदको समय महाकालीमा गिट्टी, बालुवा र ढुङ्गा सङ्कलनमा