६ फाल्गुन २०८२, बुधबार

Tag: दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा आज दोहोरो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो । आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार