१२ आश्विन २०८१, शनिबार

Tag: दोस्रो बजार

दोस्रो बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित हुँदै

खस्यौली, २६ जेठ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा पूँजी बजारको दोस्रो शेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित देखिएका छन् । पूँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट