एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक बालुवाटारमा जारी
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज शनिवार दोस्रो दिन प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएपनि झण्डै १ घण्टापछि पौने ४ बजेदेखि बैठक शुरु भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव