१४ असार २०८१, शुक्रबार

Tag: दोस्रो डोज खोप

ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज कोरोना खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ज्येष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज कोरोना खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई चाँडो दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको हो