३ फाल्गुन २०८२, आइतबार

Tag: दोस्रो केन्द्रीय कमिटी बैठक

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ गतेदेखि २९ गतेसम्म बस्ने

काठमाडौं । नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ गतेदेखि २९ गतेसम्म बस्ने भएको छ । पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटीको पहिलो बैठकबाट उक्त प्रस्ताव पारित भएको हो । काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा