रामेछापको ऐतिहासिक पर्यटकीय गन्तव्य दोरम्बा
पृष्ठभूमि : दोरम्बा भन्ने बितिकै हामी दोरम्बा हत्याकाण्डलाई सम्झिन्छौ । २०६० साल साउन ३२ गते तत्कालीन सरकारी वार्ता टोली र माओवादी वार्ता टोलीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको थियो । हापुरेमा वार्ता चलिरहेकै बेला खबर फैलियो (रामेछापको दोरम्बामा शाही नेपाली