१३ आश्विन २०८१, आइतबार

Tag: दैनिक चिकित्सक सेवा

‘दैनिक चिकित्सक सेवा’ सञ्चालनः होम आइसोलेसनका सङ्क्रमितलाई सहज

भक्तपुर, २६ भदौ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड–१९ सङ्क्रमितका लागि ‘दैनिक चिकित्सक सेवा’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितले चिकित्सको परामर्श लिन नपाउने अवस्था देखिएपछि त्यसबाट हुने जोखिम न्यूनीकरण गर्न नगरपालिकाले उनीहरुका लागि दैनिक