देश लुट्न कसैलाई दिन्नँ : मन्त्री पण्डित
४ चैत, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग चर्काचर्की परेको बताएका छन् । अघिल्लो कार्यकालमा डीभी र पीआरवाला कर्मचारीलाई कारबाही गर्ने सिलसिलामा पूर्वप्रधानमन्त्री भट्टराईसँग चर्काचर्की परेको बताए । मन्त्री क्वार्टरमा आफूलाई भेट्न आएका कलाकारसँग कुरा गर्दै