१७ असार २०८१, सोमबार

Tag: देश अनुसन्धान

प्रदेश अनुसन्धान ब्यूरोसम्बन्धी विधेयकलाई सहमति प्रदान

१० माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अनुसन्धान व्यूरोसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको ३४ औँ मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा