१ फाल्गुन २०८२, शुक्रबार

Tag: देवराज घिमिरे

सभामुखको छलफल : एमाले संसद् पुनर्स्थापनाको पक्षमा, कांग्रेसले चुनावको पक्षमा

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा राजनीतिक दलका नेताहरुसँग परामर्श गरेका छन् । उनले आफू नेतृत्वमा संसद् पुनर्स्थापनाका लागि जाने तयारी गर्दै दलहरुसँग धारणा मागेका हुन् । यसअघि नै घिमिरले संसद् पुनर्स्थापनाका विषयमा दलहरुको धारणासहित आउन भनेका थिए