काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी रहेको छ । केपी ओली नेतृत्वको सरकारविरुद्ध थप रणनीति बनाउन विहान साढे ९ बजेबाट बैठक जारी रहेको हो । बैठकमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ