१३ असार २०८१, बिहिबार

Tag: देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, ओलीले नियुक्त गरेका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । आज बस्ने मन्त्रिपरिषद्को बैठकले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई पदमुक्त