२१ असार २०८१, शुक्रबार

Tag: देउवाका छोरा

देउवाका छोरा जयवीर राजनीतिमा आए, क्रियाशिल सदस्यता प्रदान

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई काँग्रेसको क्रियाशिल सदस्यता प्रदान गरिएसंगै उनी सक्रिय राजनीतिमा प्रवेश गरेका छन् । उनले देउवाको जिल्ला डडेल्धुराबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका हुन् । डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर